फार्मबाट बिक्री हुने बिरुवा र अन्य सामाग्रीको डिजिटल बिल तथा विवरण राख्न सफ्टवेयर
Version 1.0


समशितोष्ण बागवानी केन्द्र, कीर्तिपुरद्वारा यस सफ्टवेयर प्रणालीको विकास गरिएको हो | फार्मबाट बिक्री हुने बिरुवा र अन्य सामाग्रीको डिजिटल बिल तथा अन्य विवरण व्यवस्थापनको लागि लक्षित गरि यो सफ्टवेयर तयार गरिएको हो |